गृहपृष्ठ ∕ समाचार ∕ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त Karobarpati शुक्रबार, २०७८ जेठ २८ गते, १४:२८ मा प्रकाशित काठमाडाैं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैंककको बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो । सञ्चालक समितिले आउदो असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । बि.स २०४८ साल देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव रहेको छ । — क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ट्रेण्डिङ सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण