गृहपृष्ठ ∕ समाचार ∕ एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट Karobarpati बुधबार, २०७८ जेठ १९ गते, २१:३३ मा प्रकाशित काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई व्याज छुट प्रदान गर्न भएको छ । संस्थाले जेठ मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम जेठ १६ गते देखि ३१ गते सम्ममा बुझाएका ग्राहकलाई ब्याज रकममा ८ % प्रतिशत देखि १५ % छुट प्रदान दिने जनाएको छ । कोभिड-१९ दोस्राे लहरसँगै देशभर जारी गरिएको निषेधाज्ञाका कारण बन्दाबन्दी भएको अवस्थामा आर्थिक गतिविधि कम भएकाले ग्राहकको आय आजानमा समेत असर परेको र यस्तो अवस्थामा कर्जाको किस्ता बक्यौता रकम (साँवा र ब्याज) भुक्तानी गर्न नसकेका ग्राहकलाई छुट दिने संस्थाले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो छिमेक लघुवित्तले बढायो नाफा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा कलाकार जयनन्द लामाकाे निधन केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो छिमेक लघुवित्तले बढायो नाफा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा कलाकार जयनन्द लामाकाे निधन केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै