गृहपृष्ठ ∕ समाचार ∕ आशा लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृतमा बद्री दुलाललाई नै निरन्तरता आशा लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृतमा बद्री दुलाललाई नै निरन्तरता Karobarpati बुधबार, २०७७ चैत्र ४ गते, १८:५२ मा प्रकाशित काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सीईओमा थप एक कार्यकालका लागि बद्री दुलाललाई नै निरन्तरता दिने भएको छ । चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई थप एक कार्यकालको लागि सीईओ नियुक्त गरेको हो । दुलालकाे पदावधि यही चैत १३ गते सकिन लागेकोले थप चारवर्षे कार्यकालका लागि उनलाई नै सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुलालको नेतृत्वमा संस्थाले उत्कृष्ट पफर्मेन्स देखाउँदै आएकोले दुलाललाई नै अर्को कार्यकालको लागि पनि सीईओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो २ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड घट्यो सुनचाँदीको भाउ धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड घट्यो सुनचाँदीको भाउ धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही