गृहपृष्ठ ∕ समाचार ∕ समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन Karobarpati बिहीबार, २०७७ असोज १ गते, ०८:०५ मा प्रकाशित काठमाडौँ ।नेपाल राष्ट्र बैकले एकीकृत निर्देशिका २०७७ बमोजिम असोज महिनामै व्यक्तिगत आवधिक कर्जामा स्थीर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन दिएको छ । एकीकृत निर्देशन २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थीर ब्याजदर निर्धारण तथा प्रकाशन गर्ने राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकीकृत निर्देशन जारी गरी व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा नयाँ तथा पुरानो कर्जाको ब्याजदर स्थीर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । अब असोज मसान्तभित्रै पुराना ऋणीहरुले ब्याजदर समेत स्थीर हुनका साथै नयाँ व्यक्तिगत कर्जा लिनेले पनि स्थीर ब्याजदरमा उपयोग गर्न पाउने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज