गृहपृष्ठ ∕ समाचार ∕ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते Karobarpati बिहीबार, २०७७ फागुन २० गते, ०७:५४ मा प्रकाशित काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ का लागि छुटायाएको छ । संस्थाको फागुन १९ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकले आउदो चैत १८ गते वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ । चैत १ गते लाभाश प्रयोजनकाका लागि एक दिन बुक क्लोज गर्ने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ शिवरात्रिको महत्व र इतिहास ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा कुमारी बैंकको सेयर कर्जा योजना एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ आईपीएलको पहिलो क्वालिफायर आज ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा कुमारी बैंकको सेयर कर्जा योजना एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ आईपीएलको पहिलो क्वालिफायर आज