गृहपृष्ठ ∕ समाचार ∕ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा Karobarpati मंगलबार, २०७७ पुस ७ गते, ०७:३० मा प्रकाशित काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७६ का लागि छुटायाएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ । अहिले बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ भने ३५.२६ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड रुपैयाँ नाघ्ने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग ट्रेण्डिङ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग