गृहपृष्ठ ∕ समाचार ∕ छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०७९ पुस २८ गते, १२:४३ मा प्रकाशित काठमाडौं — छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । छिमेकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ बराबरको २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित २५.२६ प्रतिशत लाभांश मध्ये २२ प्रतिशतका दरले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोनश शेयर र ३.२६ प्रतिशतका दरले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : समाचार ट्याग : #छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ एनआईसी एशिया बैैंकद्धारा २० प्रतिशत लाभांश प्रस्ताव नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए लाभांश प्रस्ताव पारित गर्न १ पुसमा एभरेष्ट बैंकले बोलायो साधारणसभा समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा संसद विघटन मुद्दामा कारण देखाऊ आदेश एनआईसी एशिया बैैंकद्धारा २० प्रतिशत लाभांश प्रस्ताव नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए लाभांश प्रस्ताव पारित गर्न १ पुसमा एभरेष्ट बैंकले बोलायो साधारणसभा समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा संसद विघटन मुद्दामा कारण देखाऊ आदेश