गृहपृष्ठ ∕ समाचार ∕ साधना लघुवित्तले गर्यो लाभांशको घोषणा साधना लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७९ पुस ८ गते, ११:३७ मा प्रकाशित काठमाडौं । साधाना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । लघुवित्त संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम भएकाे चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको १९ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ३२ हजार ८ सय ४५ बोनस सेयर र १ प्रतिशतका दरले हुन आउने ३२ लाख १२ हजार २ सय ५५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी लगानीकर्ताले पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ट्रेण्डिङ हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान