गृहपृष्ठ ∕ समाचार ∕ नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए Karobarpati बुधबार, २०७७ कात्तिक ५ गते, २१:५३ मा प्रकाशित काठमाडौं । नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्याले भर्चुअल समारोहबीच शपथ ग्रहण गरेका छन् । नव नियुक्त अध्यक्षलाई आज (कात्तिक ५) भर्चुअल समारोहबीच आयोजित नेपाल राष्ट्र बैंकका गभर्नर महँप्रसाद अधिकारीले शपथ ग्रहण गराए छन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । गत असोज २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका पौड्याल २०७४ मंसिर १५ गतेदेखि सञ्चालकका रुपमा नबिल बैंकमा प्रवेश गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ट्रेण्डिङ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण