गृहपृष्ठ ∕ समाचार ∕ एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त Karobarpati बुधबार, २०७७ कात्तिक ५ गते, ०८:५६ मा प्रकाशित काठमाडौं । एनआईसी एशिया बैंकका लक्ष्मण चालिसे एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । हिजो(कात्तिक ४ गते) बसेको सञ्चालक समितिको बैठकले चालिसेलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निणर्य गरेको हो । १६ वर्ष अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे हाल एनआईसी एशिया बैंकको बरिष्ठ प्रवन्धकको रुपमा काम गर्दै आएका छन् । त्यसैगरि लघुवित्तको सञ्चालकमा विभोर कुमार अग्रवाललाई संस्थाको संचालकमा नियुक्त भएका छन् । एनआईसी एसिया लघुवित्तले ३९ जिल्लाहरुमा १२० शाखा कार्यालयहरुबाट गा्रमीण क्षेत्रका महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश न्युजिल्यान्डसहित यी देशमा छ इच्छा मृत्युको व्यवस्था कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो विश्व इतिहासमा आजः अमेरिकामा रहस्यमय विमान अपहरणदेखि ढाकाको कपडा उद्योगमा आगलागी जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो छ आजको मुद्रा विनिमय दर सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश न्युजिल्यान्डसहित यी देशमा छ इच्छा मृत्युको व्यवस्था कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो विश्व इतिहासमा आजः अमेरिकामा रहस्यमय विमान अपहरणदेखि ढाकाको कपडा उद्योगमा आगलागी जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन यस्तो छ आजको मुद्रा विनिमय दर