गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने Karobarpati आईतबार, २०७७ कात्तिक २ गते, १५:२५ मा प्रकाशित काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले बुटवलस्थित क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। सिटिजन्सका सञ्चालक तथा मर्जर समिति संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्रप्रसाद ओझाले प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कात्तिक २ गतेसम्मको तथ्यांकको आधारमा, सिटिजन्सले तिनाउ मिसन प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी ९८ अर्ब रुपैयाँ पुग्नेछ भने कुल शाखा १६४ हुनेछ । सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ भने तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ। सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए ) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो सुनचाँदीको मूल्य स्थिर नेपालले आज पाकिस्तानको सामना गर्ने पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो सुनचाँदीको मूल्य स्थिर नेपालले आज पाकिस्तानको सामना गर्ने पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो