गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ सुजुकीले ल्यायो फेस्टिभल अफर सुजुकीले ल्यायो फेस्टिभल अफर Karobarpati शनिबार, २०७७ असोज ३ गते, १७:३४ मा प्रकाशित काठमाडौं । आउदो दसैं—तिहारलाई लक्षित गरी सुजुकी बाइकको अधिकारिक वितरक भीजी अटोमोबाइल्सले ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ सार्वजनिक गरेको छ । यस फेस्टिभल अफर अन्र्तगत ग्राहकले कुनै पनि सुजुकी बाइक वा स्कुटर किन्दा १२ हजार रुपैयाँ तुरुन्तै छुट पाउने छन् भने एक वर्ष सम्मको सडक दस्तुर छुट र हेल्मेट समेत पाइने छ । यो फेस्टिभल अफर देशभरका सबै सुजुकी सोरुमबाट प्राप्त गर्न सकिने छ । त्यसैगरी कुनै पनि ग्राहकले फाइनान्स गर्दा वा एक्सचेन्ज गर्दा समेत यी अफर प्राप्त गर्नेछन् । भीजी अटोमोबाइल्सले नेपाली बजारमा सुजुकीका ९ मोडलका मोटरसाइकल र ३ मोडलका स्कुटर उपलब्ध गराएको छ । क्याटेगोरी : अटो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज