गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १७४६ जना सहित थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं उपत्यकामा १७४६ जना सहित थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, १७:०२ मा प्रकाशित काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। काठमाडौं उपत्यकामा शनिबार मात्र १ हजार ७ सय ४६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ९१ , ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् ।हालसम्म ९९ हजार ८ सय ४० जना संक्रमित निको भैसकेका छन् । देशभर गरेर ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता कुमारी बैंकको सेयर कर्जा योजना प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने शिवरात्रिको महत्व र इतिहास ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता कुमारी बैंकको सेयर कर्जा योजना प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने शिवरात्रिको महत्व र इतिहास