गृहपृष्ठ ∕ समाचार ∕ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम Karobarpati आईतबार, २०७९ असार १९ गते, १३:१० मा प्रकाशित काठमाडौं । अध्यक्ष प्रताप जङ्ग पाण्डेले समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियमको समुद्घाटन गरे । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो । हालसम्म ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करिब ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटियमसहित एटिएम संख्या ९९ पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #एटियम, #सिभिल बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता नेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता नेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने