गृहपृष्ठ ∕ समाचार ∕ सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक Karobarpati आईतबार, २०७७ असोज २५ गते, २१:१७ मा प्रकाशित काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर ८ लाख ८२ हजार ७०३ जनाले १ करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । सानिमाले ३० लाख कित्ता सेयर जारी गरेकोमा सर्वसाधारका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरिएको थियो । कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । सानिमा इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कुल ३० लाख मध्ये १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक