गृहपृष्ठ ∕ समाचार ∕ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग Karobarpati आईतबार, २०७७ असोज २५ गते, ०७:४९ मा प्रकाशित सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग काठमाडौं । १३ औं वार्षिकोत्सवको अवसरमा सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकका सीइओ जनक शर्मा पौड्यालले बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई आर्थिक सहयोग गरेका हुन् । बैंकले संगठनलाई आवश्यक खाद्य सामग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोरोना संक्रमणको कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्न नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री