गृहपृष्ठ ∕ समाचार ∕ दमक नगरपालिका मेयरलाई कोरोना संक्रमण पुष्टि दमक नगरपालिका मेयरलाई कोरोना संक्रमण पुष्टि Karobarpati मंगलबार, २०७७ असोज २० गते, ०८:१४ मा प्रकाशित झापा। दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो। उनकी पत्नी र छोरालाई समेत कोरोना पोजेटिभ देखिएको छ। मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए। नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ३ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ यस्तो छ आजको मुद्रा विनिमय दर ट्रेण्डिङ पोर्चुगलको युरोकपमा विजयी शुरुवात मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत यस्तो छ आजको मौसम पूर्वानुमान अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का नेप्से १२.८१ अंकले बढ्याे पोर्चुगलको युरोकपमा विजयी शुरुवात मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत यस्तो छ आजको मौसम पूर्वानुमान अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का नेप्से १२.८१ अंकले बढ्याे