गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै Karobarpati शनिबार, २०७९ वैशाख १० गते, १९:५० मा प्रकाशित विराटनगर समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन । उनले एक आज एक पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी परित्याग जानकारी दिए । यादवले आफु अन्य कुनै पार्टीमा प्रवेश नगर्न ेसमेत बताए । उनले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको भदै पार्टीले विराटनगर महानगरको प्रमुखमा जित्ने अवस्थामा पनि गठबन्धन गरी छाडेकामा पार्टी परित्याग गरेको बताए । उनले आइतबार महानगर प्रमुखको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणासमेत गरे । यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका थिए । क्याटेगोरी : राजनीति, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवारी जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै विराटनगर महानगरको प्रमुखमा पूर्वस्ववियू सभापति एमाले उम्मेदवार गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवारी जसपा छाडे नेता यादवले , महानगरको प्रमुखमा स्वतन्त्ररूपमा उम्मेदवारी दिँदै विराटनगर महानगरको प्रमुखमा पूर्वस्ववियू सभापति एमाले उम्मेदवार गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै