२०८२ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिमहानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक


काठमाडौं – महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ