गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको आग्रह सकेसम्म काठमाडौ नआउनु स्वास्थ्य मन्त्रालयको आग्रह सकेसम्म काठमाडौ नआउनु Karobarpati आईतबार, २०७७ असोज १८ गते, ०८:१५ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउनु यदी आउनै पर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्डहरु फलो गरेर मात्रै आउनु हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ । पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्याकामा मात्रै १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ कोरोना संक्रमित थपिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ट्रेण्डिङ हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा एमाले महाधिवेशन : मतदान जारी नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी, अडानी इन्टरप्राइजेजको सेयर विक्री बन्द सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा एमाले महाधिवेशन : मतदान जारी नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी, अडानी इन्टरप्राइजेजको सेयर विक्री बन्द सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल