गृहपृष्ठ ∕ समाचार ∕ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन Karobarpati शनिबार, २०७७ असोज १७ गते, १४:०६ मा प्रकाशित काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाने निणर्य भए सँगै संस्थाले मर्जरमा जानको लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा सञ्चालक रोमणी प्रसाद पाठक रहेका छन भने सदस्यमा जितेन्द्र बाहेति र सदस्य सचिवमा सविता सापकोटा रहेका छन् । वित्तीय संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको १०६ औं बैठकको निणर्य अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएको लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा मर्जररप्राप्तिको नितीलाई सहयोग पुर्याउने उद्देश्यले उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको लागि अध्ययन गर्न मर्जररप्राप्ति समिति गठन गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी जाल्पा लघुवित्तमा रोजगारीको अवसर कुमारी बैंकको सेयर कर्जा योजना राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी जाल्पा लघुवित्तमा रोजगारीको अवसर कुमारी बैंकको सेयर कर्जा योजना राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने