गृहपृष्ठ ∕ समाज ∕ नि:शुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको परमादेश नि:शुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको परमादेश Karobarpati शनिबार, २०७७ असोज १७ गते, ०९:२९ मा प्रकाशित काठमाडौं । पीसीआर परीक्षणमा शुल्क लिन बन्द गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन