गृहपृष्ठ ∕ समाचार ∕ थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९४३ थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९४३ उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो कारोबारपाटी बिहीबार, २०७७ असोज १५ गते, १७:४१ मा प्रकाशित काठमाडौं – उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् । यस्तै बुधबार ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका थिए । योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २५ हजार १ सय पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश