गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो कारोबारपाटी सोमबार, २०७७ असोज १२ गते, ०८:०७ मा प्रकाशित एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा ३ करोड ३३ लाख ३ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० लाख २ हजार ३ सय ८३ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका २ करोड ४६ लाख ३४ हजार १ सय ९८ संक्रमित निको भएका छन् । यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । हालसम्म ७३ लाख २१ हजार ३ सय ४३ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ९ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । यस्तै ४५ लाख ६० हजार ४ सय ५६ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा