२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य

कुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य


 

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन् ।

नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ