२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीति२१२० मत गन्दा गगनलाई १३८५, विश्वप्रकाशलाई ८५१

२१२० मत गन्दा गगनलाई १३८५, विश्वप्रकाशलाई ८५१


काठमाडौं- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार २१२० मत गन्दा थापाले १३८५ र विश्वप्रकाशले ८५१ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१, मिनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत ल्याएका छन्


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ