काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदार :४८५
पूर्णबहादुर खड्का :४९०
डा.चन्द्र भण्डारी :३५०
धनराज गुरुङ :५०२