२०८२ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिउपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि

उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि


 काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् ।

बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ ।

मतगणना अनुसार
विजयकुमार गच्छदार :३५५
पूर्णबहादुर खड्का :३९५
डा.चन्द्र भण्डारी :३५१
धनराज गुरुङ :३९२


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ