गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार,२ जना घाइते Karobarpati शनिबार, २०७७ असोज १० गते, ०९:२८ मा प्रकाशित फ्रान्सको पेरिस स्थित व्यंग्य पत्रिका सार्ली एब्डोको पूर्व कार्यालय नजिकै एक व्यक्तिले चक्कु प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका छन् । फ्रान्सेली सरकारले यो आक्रमणलाई आतंकवादी आक्रमणका रुपमा लिइएको छ । घटना इस्लामिक आतंकवाद जस्तो देखिने फ्रान्सेली सरकारले बताएको बिबिसीले जनाएको छ । स्थनीय प्रहरीका अनुसार आक्रमणकारी पाकिस्तानी मूलका १८ वर्षीया युवा रहेको बताएको छ । ती युवा पक्राउ गरेका छन् । अरु ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। टेलिभिजनको उत्पादन टिममा काम गर्ने महिला र पुरुषमाथि चक्कु प्रहार भएको हो । सन् २०१५ मा सार्ली एब्डोमा भएको आक्रमणमा १२ जनाको ज्यान गएको घटनालाई लिएर दुई आतंककारीलाई सहयोग गरेको अभियोगमा १४ जनाविरुद्ध मुद्दाको सुनुवाई जारी रहेका बेला आक्रमण भएको हो । क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा