गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ कर्मचारीमा कोरोना पुष्टि भएपछि कञ्चनरुप नगरपालिकाको सबै सेवा एक हप्ताकालागी बन्द कर्मचारीमा कोरोना पुष्टि भएपछि कञ्चनरुप नगरपालिकाको सबै सेवा एक हप्ताकालागी बन्द Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, १४:४१ मा प्रकाशित सप्तरी- कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुुष्टि भए पछि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको सबै सेवाहरु एक हप्तकालागी बन्द गरिएका छन् । नगरपालिकाले सूचना जारी गर्दै असोज ९ गते देखि १५ गते सम्मकालागी प्रवाह हुने सम्पूणर् सेवाहरु बन्ध गरिएको जनाएको छ । कार्यालयले जारी गरेको सूचना अनुसार नगकरपालिकाका कार्यरत कार्यालय सहयोगीलाई राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा सह संयोजक डम्वर गुप्ताले जानकारी दिनुभयो । नगरपालिकाको नगर क्षेत्रका शिक्षा स्वास्थ्य, पशुसेवा कृषि र वडा नं. ८ बाट हुने सम्पुणर् सेवा बन्द गरिएको उल्लेख छ । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा घट्यो मंहँगी ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा घट्यो मंहँगी ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न