गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछी भारदह अस्पतालको सबै सेवा बन्द स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछी भारदह अस्पतालको सबै सेवा बन्द Karobarpati बिहीबार, २०७७ असोज ८ गते, २१:०७ मा प्रकाशित सप्तरी-स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारदह अस्पतालका सबै सेवाहरु अनिश्चितकालकालागि बन्द गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा भारदह अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । अस्पतालले दिएको सुचना अनुसार अर्को व्यवस्था नहुन्जलेसम्मको लागि अस्पतालबाट प्रवाह हुने सम्पूणर् सेवाहरु बन्ध गरिएको अस्पतालका डा. कुन्दन ठाकुरले जानकारी गराउनु भयो । अस्पतालमा कार्यरत २ चिकित्सकसहित कर्मचारी, स्वास्थ्यकर्मी र औषधि पसलेसमेत ४१ जनाको बिहीबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुका पनि नमूना स्वाब संकलन भइरहेकाले पिसीआर परीक्षणको रिपोर्ट नआएसम्म सवै सेवा ठप्प रहने सूचनामा उल्लेख छ । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज