गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भोलि कांग्रेस ललितपुर अधिवेशन आजबाट, चुनाव भोलि Karobarpati शुक्रबार, २०७८ मंसीर १० गते, ०९:२५ मा प्रकाशित ललितपुर -नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ । उनले भने, ‘आज उम्मेदवारी दर्तादेखि अन्तिम नामाोली प्रकाशनको कार्यक्रम हुन्छ । निर्वाचन भने भोली हुनेछ ।’ रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । जितेन्द्र र मीनकृष्ण प्यानलबाट सभापति बाहेकका सबै पदाधिकारीसहितका कार्यसमिति सदस्यहरु संयुक्त रुपमै घोषणा गरिएको भए पनि सभापतिमा अहिलेसम्म दुवैको दावी छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने