गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ रेनोको नयाँ क्वीड गाडी सार्वजनिक रेनोको नयाँ क्वीड गाडी सार्वजनिक Karobarpati मंगलबार, २०७७ असोज ६ गते, २१:२७ मा प्रकाशित काठमाडौं । रेनोको लागि नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलले क्विड बिएस ६ सार्वजनिक गरेको हो। यूरोपियन गाडी ब्रान्ड रेनोको नयाँ क्विड नेपालमा सार्वजनिक भएको छ । नयाँ क्विड बोल्ड, अधिक स्टाइलिस र धेरै ‘फस्ट—इन—क्लास’ सुविधाहरू रहेको कम्पनीको दावी छ । क्विड बिएस ६ २ वटा विकल्पमा ल्याइएको छ। १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध क्विड बिएस६ ले ६७ बिएचपी पावर र ९१ एनएक टर्क ’जेनेरेट’ गर्छ। ५ सिट क्षमताको यो गाडीमा २७९ लिटरको बुट स्पेस (डिक्की) छ । यसमा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयर ब्याग, एयर कन्डिस्नर लगायतका फिचर्स छन् । आरएक्सटी (ओ) विकल्पको २४ लाख ९९ हजार र आरएक्सटी (अटोमेटिक)को २६ लाख ४९ हजार निर्धारण गरिएको छ । क्याटेगोरी : अटो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न