गृहपृष्ठ ∕ समाचार ∕ नेपाल धितोपत्र बोडबाट पायो अनुमति सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोडबाट पायो अनुमति सिद्धार्थ बैकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने Karobarpati मंगलबार, २०७७ असोज ६ गते, १८:२३ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ। बोडले बैंकलाई एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ८० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्न मिल्ने गरी अनुमति दिएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। बैंकले ८.५ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । बैंकले प्रति इकाइ एक हजार रुपैयाँको दरमा १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणले ऋणपत्र खरिद गरे पछि प्रत्येक ६र६ महिनामा ८.५ प्रतिशतका दरले व्याज प्राप्त गर्न सक्ने छन्। उक्त ऋणपत्र दोस्रो बजारमा पनि सूचिकृत हुन्छ। नेपाल स्टक एक्सचेन्जले ऋणपत्रलाई अनलाइन कारोबार गर्ने व्यवस्था मिलाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन