गृहपृष्ठ ∕ खेलकुद ∕ २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै Karobarpati सोमबार, २०७८ कात्तिक २२ गते, २०:३१ मा प्रकाशित अस्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । क्रिकेट अस्ट्रेलिया र पाकिस्तान क्रिकेट बोर्डले सोमबार सन् २०२२ को मार्चमा अस्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अस्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेस्ट च्याम्पियनसिप र एक दिवसीय अन्तर्राष्ट्रिय सुपर लिगअन्तर्गतको खेल हुनेछ । उक्त भ्रमणमा तीनवटा टेस्ट खेल, तीन ओडीआई र एउटा टी-२० खेल हुनेछ । खेलहरू कराँची, रावलपिन्डी र लाहोरमा हुनेछन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने