गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कोप २६ः विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा कोप २६ः विकासन्मुख देशलाई २९ करोड युरो सहयोग गर्ने बेलायतको घोषणा Karobarpati सोमबार, २०७८ कात्तिक २२ गते, १५:१० मा प्रकाशित जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन् । गरिब देशहरुले जलवायु परिवर्तनविरुद्ध जुध्न १०० अर्ब डलर वित्तीय सहयोगका लागि आह्वान गरेका छन् । जलवायु परिवर्तनको मुख्य कारक मानिने कार्बन उत्सर्जनमा बिकासन्मुख देशहरुको हात नगण्य छ । बेलायत सरकारले प्रदान गर्ने सहयोग रकममध्ये धेरै रकम एशिया र प्रशान्त महासागरका देशलाई छुट्टाइएको छ । बिकासन्मुख देशले सो रकमे जलवायु परिवर्तनसम्बन्धी योजना र लगानी, संरक्षण र न्युन कार्बनयुक्त विकासका गतिविधिको प्रबद्र्धनमा लगानी हुनेछ । एक सातादेखि जारी सम्मेलन आइतबार सम्पन्न हुनेछ । सम्मेलनमा सन् २०२५ सम्म विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियसमा कसरी झार्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ३ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने