गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू Karobarpati आईतबार, २०७८ कात्तिक २१ गते, ०७:३९ मा प्रकाशित कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ । दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बताए । केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका अवसरमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उक्त बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । अध्यक्ष चौधरीले जनकपुरधामदेखि पटनासम्मको भाडादर अहिलेसम्म तय नभए पनि तत्काल प्रति यात्रु साढे चार सय भारतीय रुपैयाँ लाग्ने बताए । बसमा ३६ वटा सिट छन् । क्याटेगोरी : मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ सिभिल बैंकले गर्यो लाभांशको घोषणा निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन निर्वाचनको मिति घोषण गर्न मन्त्रिपरिषद बैठक बस्दै टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सुचीकृत बागमतीमा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ सिभिल बैंकले गर्यो लाभांशको घोषणा निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन निर्वाचनको मिति घोषण गर्न मन्त्रिपरिषद बैठक बस्दै टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सुचीकृत बागमतीमा थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ