गृहपृष्ठ ∕ खेलकुद ∕ दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा Karobarpati आईतबार, २०७८ कात्तिक २१ गते, ०७:२६ मा प्रकाशित दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनिअष्ट्रेलिया आइसिसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत १४३ रनमा समेटियो । दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । समूह-१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ट्रेण्डिङ माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन युक्रेनमा सैन्य विमान दुर्घटनामा २२ जनाको मृत्यु अमेरिकामा पूरै छायांकन भएकाे 'ओभर डोज' मंसिरमा रिलिज हुँदै कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन युक्रेनमा सैन्य विमान दुर्घटनामा २२ जनाको मृत्यु अमेरिकामा पूरै छायांकन भएकाे 'ओभर डोज' मंसिरमा रिलिज हुँदै कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि