गृहपृष्ठ ∕ राजनीति ∕ एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराई Karobarpati बुधबार, २०७८ कात्तिक १७ गते, १४:५६ मा प्रकाशित काठमाडौं – एमाले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् । सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’ एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयाेजना हुँदैछ । क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ४ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन ७ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट सामाजिक सुरक्षा कोषले किन निश्चित अस्पताललाई मात्र उपचारको मान्यता दिएको छ ? नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट सामाजिक सुरक्षा कोषले किन निश्चित अस्पताललाई मात्र उपचारको मान्यता दिएको छ ? नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा