गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, १४:२९ मा प्रकाशित विराटनगर । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । क्याटेगोरी : राजनीति, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ३ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश