गृहपृष्ठ ∕ समाचार ∕ बैंक अफ काठमाण्डूद्धरा लाभांशको घोषणा बैंक अफ काठमाण्डूद्धरा लाभांशको घोषणा Karobarpati मंगलबार, २०७८ कात्तिक ९ गते, १३:०० मा प्रकाशित काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आ/व २०७७/७८ वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १४ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड २१ लाख ४४ हजार ७००.०६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने ९६ करोड ५८ लाख १७ हजार ६ सय ४२ रुपैयाँ ९० बराबरको बोनस सेयर र ४ प्रतिशतले हुन आउने ३८ करोड ६३ लाख २७ हजार ५७.१६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन् । नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछी प्रस्तावित लाभांश ल्याइने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६