गृहपृष्ठ ∕ समाचार ∕ थप २४४५ जनालाई कोभिड पुष्टि, निको भए १२५८ संक्रमित थप २४४५ जनालाई कोभिड पुष्टि, निको भए १२५८ संक्रमित Karobarpati सोमबार, २०७८ साउन ४ गते, १७:०३ मा प्रकाशित काठमाडौँ – देशभर थप २ हजार ४ सय ४५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४ सय ४५ जनालाई कोभिड-१९ पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ । त्यस्तैगरी सोमबार थप ३२ जनाको मृत्यु भएको छ । कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि