गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ सुजुकीले ल्यायो फेस्टिभल अफर सुजुकीले ल्यायो फेस्टिभल अफर Karobarpati शनिबार, २०७७ असोज ३ गते, १७:३४ मा प्रकाशित काठमाडौं । आउदो दसैं—तिहारलाई लक्षित गरी सुजुकी बाइकको अधिकारिक वितरक भीजी अटोमोबाइल्सले ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ सार्वजनिक गरेको छ । यस फेस्टिभल अफर अन्र्तगत ग्राहकले कुनै पनि सुजुकी बाइक वा स्कुटर किन्दा १२ हजार रुपैयाँ तुरुन्तै छुट पाउने छन् भने एक वर्ष सम्मको सडक दस्तुर छुट र हेल्मेट समेत पाइने छ । यो फेस्टिभल अफर देशभरका सबै सुजुकी सोरुमबाट प्राप्त गर्न सकिने छ । त्यसैगरी कुनै पनि ग्राहकले फाइनान्स गर्दा वा एक्सचेन्ज गर्दा समेत यी अफर प्राप्त गर्नेछन् । भीजी अटोमोबाइल्सले नेपाली बजारमा सुजुकीका ९ मोडलका मोटरसाइकल र ३ मोडलका स्कुटर उपलब्ध गराएको छ । क्याटेगोरी : अटो तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत