गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसमा कोभिड सङ्क्रमितको संख्या बढ्न थाले रुसमा कोभिड सङ्क्रमितको संख्या बढ्न थाले Karobarpati आईतबार, २०७८ जेठ ३० गते, १०:२३ मा प्रकाशित एजेन्सी एजेन्सी । रुसमा पछिल्ला दिनमा कोरोना संङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । रुसमा गत हप्ताको संक्रमितको संख्याको तुलनमा आधाले बढेर शनिबारमात्रै १३ हजार ५ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुसमा अहिलेसम्म सङ्क्रमितको संख्या करिब ५२ लाख पुगेको छ । रुसमा कोरोना संक्रमणका कारण १ लाख २६ हजार जना भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै रुपमा कुल जंनसख्याको १२ प्रतिशत नागरिक कोभिडविरुद्धको खोप लाइसकेका छन् । — क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ६ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु