गृहपृष्ठ ∕ समाचार ∕ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त Karobarpati शुक्रबार, २०७८ जेठ २८ गते, १४:२८ मा प्रकाशित काठमाडाैं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैंककको बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो । सञ्चालक समितिले आउदो असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । बि.स २०४८ साल देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव रहेको छ । — क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने ट्रेण्डिङ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी