गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न Karobarpati शनिबार, २०७८ जेठ २२ गते, ११:३९ मा प्रकाशित काठमाडौं । काठमाडाैं महानगरपादलिकाले कोभिडविरुद्धको भेरोसेल खोप लगाउन प्रत्येक वडामा एक-एक केन्द्र राख्ने भएको छ । महानगरले स्वास्थ्य मन्त्रालयकाे जेठ १८ गतेकाे निर्णय अनुसार महानगरको शहरी स्वास्थ्य विभाग र स्वास्थ्य कार्यलय काठमाडौंको जेठ २१ गते बसेकाे संयुक्त बैठकबाट यहि जेठ २५ गते देखि कोभिड–१९विरुद्धको खाेप कार्यत्रम अन्तर्गत ६० देखि ६५ बर्ष उमेरसमुहका ज्येष्ठ नागरिकलाई भेरोसेल पहिलो मात्राकाे खाेप लगाउन महानगरको प्रत्येक वडामा एक-एक खोप केन्द्र सञ्चालन गर्ने निणर्य गरेको जनाएकाे छ । त्यस्तै, महानगरले सवै वडाहरुमा रहेको वडा खोप समन्वय समितिको निणर्यबाट उपयुक्त खोप केन्द्रको स्थान तोकेर खोप केन्द्रको नाम महानगरको शहरी स्वास्थ्य विभाग जनाकारी गराउन निर्देशन दिएकाे छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’ नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज