गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त नेपालमा थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त Karobarpati शुक्रबार, २०७८ जेठ २१ गते, १७:२९ मा प्रकाशित काठमाडाैं । नेपालमा थप ८ हजार ६ सय ६३ जनामा कोरोनामुक्त भएका छन् । याेसँगै नेपाल निको भैसकेका संख्या ४ लाख ७६ हजार १ सय ३० जना छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ६ हजार ६ सय ५३ जना कोभिड-१९ पुष्टि भएको हो। यस सँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुने संख्या ५ लाख ८१ हजार ५ सय ६० जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय १ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ जनाको ज्यान गएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने ट्रेण्डिङ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी