गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट अनुदान प्राप्त भेरोसेल खोप ६० देखि ६५ बर्षका ज्येष्ठ नागरिकलाई लगाइने चीनबाट अनुदान प्राप्त भेरोसेल खोप ६० देखि ६५ बर्षका ज्येष्ठ नागरिकलाई लगाइने Karobarpati बुधबार, २०७८ जेठ १९ गते, १४:१२ मा प्रकाशित काठमाडौ । सरकारकाले चीनले अनुदानमा दिएको कोभिड १९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई यहि जेठ २५ गते देखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चीनसँग सीमा जोडिएका हिमाली जिल्लाका १८ वर्षभन्दामाथि नागरिकलाई पनि भेरोसेल लगाइनेछ । दोस्रो डोजको सुनिश्चितता गरेरै भेरोसेल खोप दिन लागिएको हो । चीनबाट अनुदानमा ल्याउने १० लाख डोज खोपमध्ये जेठ १८ गते ९ लाख डोज नेपाल आइपुगेको छ । आज जेठ १९ गते थप १ लाख खोप नेपाल आइपुग्नेछ । यसअघि भेरोसेल खोप ६० वर्षभन्दा माथिका नागरिकलाई लगाउन नमिल्ने भन्दै नेपालमा ५९ वर्षसम्मका नागरिकलाई दिइएको थियो । यद्यपि, केही दिन अघिमात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६० वर्षभन्दा माथि उमेरसमूहलाई पनि भेरोसेल लगाउन मिल्ने भनेसँगै यस समूहलाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । म साथै, खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनैपनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जान मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी, खोप केन्द्र तोक्नका लागि सम्बन्धित जिल्ला समन्वय समितिलाई जिम्मा दिइएकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य