गृहपृष्ठ ∕ खेलकुद ∕ इनजागीले इन्टर मिलानको प्रशिक्षक बन्न लाजियो छोडे इनजागीले इन्टर मिलानको प्रशिक्षक बन्न लाजियो छोडे Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, १७:१९ मा प्रकाशित एजेन्सी । इन्टर मिलानको प्रशिक्षक बन्न सिमोन इनजागीले लाजियो छोडेका छन् । प्रशिक्षक एन्टोनियो कोन्टेले इन्टर मिलान छोडेपछि इनजागीलाई जिम्मेवारी दिने तयारी भएको बताइएको छ । लाजियोले एक विज्ञप्ति जारी गर्दै इनजागीले क्लब छोडेको जानकारी दिएको हो । इनजागीले क्लबलाई दिएको योगदानप्रति लाजियोले धन्यवाद दिएको छ । सन् २०१६ मा उनले लाजियोको जिम्मेवारी सम्हालेका थिए । कुल २४२ खेलमा १२९ जित, ४३ बराबरी र ७० हार उनको रेकर्ड रहेको छ । त्यस्तै सन् २०१९ मा उनले लाजियोलाई कोपा इटालियाको उपाधि जिताउन सफल भएका थिए । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो