गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको प्रवत्तमा डा.कृष्ण पौडेल नियुक्त स्वास्थ्य मन्त्रालयको प्रवत्तमा डा.कृष्ण पौडेल नियुक्त Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, १६:०३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन् । डा जागेश्वर गौतम कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएसँगै रिक्त रहेको प्रवक्तामा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार डा पौडेललाइ नियुक्त गरेका हुन । गौतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा समेत रहेका थिए पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्दशकका रुपमा थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन